Comments Add Comment

विनोद चौधरी

List Grid
प्रधानमन्त्री सचिवालयको दाबीमा विनोद चौधरीको खण्डन

१५ फागुन, काठमाडौं । उद्योगपति विनोद चौधरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउने लागेको आरोपको खण्डन गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णय गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई दोहोर्‍याउने भन्दै निर्णय कार्यान्वयन नगर्ने बताएका छन् । खतिवडालाई रोक्नकै लागि गौतमलाई अगाडि सारिएको र […]

७५३ सरकारलाई डोजर र मोटर किन्न उद्योग ब्यापार धरासायी बनाइयो : विनोद चौधरी

२२ भदौ, काठमाडौं । उद्योगी विनोद चौधरीले केन्द्रदेखि स्थानीय तहसम्मका सरकारलाई डोजर र व्यक्तिगत सवारी साधन किन्नका लागि उद्योगी व्यापारीलाई चर्को कर लगाएर धराशायी बनाएको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद चौधरीले सरकारको साधारण खर्च चलाउन उद्योगी ब्यापारीसँग चर्को राजस्व असुल गर्ने र उद्योग ब्यापार धरासायी बनाइएको आरोप लगाए । ‘७५३ […]

विनोद चौधरीले रुवान्डामा खोलेको होटल लिलामीको तयारी

१८ मंसिर, काठमाडौं । रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा गएको छ । शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्ने तयारी गरेको हो । बैंकले गत सेप्टेम्बर महिनामै लिलामीको पत्र पठाएर होटल लिलाम गर्ने चेतावनी दिएको रुवान्डाको एक अनलाइन न्यू टाइम्सले जनाएको छ । समाचारमा लेखिएअनुसार […]

विनोद चौधरीले संसदमा भने : हाम्रो अर्थतन्त्रलाई ठूलै शल्यक्रिया चाहिएको छ’

१८ जेठ, काठमाडौं । सांसद तथा उद्योगी विनोद चौधरीले केही वर्षमा नेपालको व्यापार शत प्रतिशत आयातमा निर्भर हुने खतरा औल्याएका छन् । आर्थिक वर्ष २०६१/६२ सम्म आयात निर्यातको अनुपात ७० : ३० रहेकोमा अहिले ९४ : ६ मा पुगेको भन्दै उनले हाल सरकारले लिएको आर्थिक नीति नसच्याए देशको व्यापार शत प्रतिशत आयातमा नै निर्भर हुने […]

यस्तै हो भने हाम्रो व्यापार शत प्रतिशत आयातमै निर्भर हुन्छ : विनाेद चौधरी

१८ जेठ, काठमाडौं । सांसद तथा उद्योगी विनोद चौधरीले केही वर्षमा नेपालको व्यापार शत प्रतिशत आयातमा निर्भर हुने खतरा औल्याएका छन् । आर्थिक वर्ष २०६१/६२ सम्म आयात निर्यातको अनुपात ७० : ३० रहेकोमा अहिले ९४ : ६ मा पुगेको भन्दै उनले हाल सरकारले लिएको आर्थिक नीति नसच्याए देशको व्यापार शत प्रतिशत आयातमा नै निर्भर हुने […]

यी अभागी पूर्वसांसद, जसलाई थ्रेसहोल्डले थला पार्‍यो !

१ फागुन, काठमाडौं । थ्रेसहोल्डको व्यवस्थाले अहिले प्रतिनिधिसभा र प्रदेशसभामा दलहरुको संख्या निकै कम भएको छ । पहिलो र दोस्रो संविधानसभामा २५/३० हजार भोट ल्याएर सांसद बनेकाहरुले यसपटक ठूलो दलको साहारा लिएर फेरि जनप्रतिनिधि चुनिने आकांक्षा राखेका थिए । तीमध्ये केही सफल भए भने कतिपय असफल बनेका छन् । थ्रेसहोल्डको व्यवस्था नहुँदा पहिलो संविधानसभामा २५ […]

एमाले पूर्वसभासद विनोद चौधरी कांग्रेसको समानुपातिक सूचीमा

१३ कात्तिक, काठमाडौं । फोर्ब्सको विश्वकै धनीहरुको सूचीमा परेका व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा राखेको छ । कांग्रेसले आइतवार राति निर्वाचन आयोगलाई बुझाएको अन्तिम नामावलीमा चौधरीको नाम समावेश गरिएको हो । ०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद भएका चौधरी ०७० मा एमालेबाटै नवलपरासीबाट प्रत्यक्षका लागि सिफारिस भएका थिए । तर, उनले […]

रुवान्डामा विनोद चौधरीको पाँचतारे होटल, पहिलो ग्राहक अफ्रिकी मुलुकका राष्ट्र प्रमुख

८ असार, काठमाडौं । चौधरी समूहले अफ्रिकी मुलुक रुवान्डाको किगालीमा जुलाईदेखि लक्जरी होटल सञ्चालनमा ल्याउने भएको छ । रुवान्डामा हुन लागेको अफ्रिकी युनियन (एयु)को शिखर सम्मेलनको अवसर पारी होटल सञ्चालनमा ल्याउन लागिएको हो । किगाली शहरको मुटु सेन्ट्रल बिजनेश डिष्ट्रिकमा रहेको ‘द जिंक किगाली’ होटल रहेको छ । जिंक किगालीका पहिलो ग्राहकहरु सम्मेलनमा भाग लिन […]