+
+
Shares

अनुपम खेरले बनारसमा सार्वजनिक गरे विनोद चौधरीको पुस्तक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते २०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्बपति विनोद चौधरीको प्रेरणादायी जीवनकथामा आधारित नयाँ पुस्तक भारतको बनारसमा विमोचन गरिएको छ।
  • बनारस साहित्य महोत्सवमा बलिउड अभिनेता अनुपम खेरले चौधरीको पुस्तक सार्वजनिक गरेका हुन्।
  • चौधरीले भने, ‘नेपालमा जन्मिएको सपना पनि विश्वमञ्चमा उभिन सक्छ भन्ने प्रेरणादायी जीवनकथामा पुस्तक आधारित छ।’

काठमाडौं । अर्बपति विनोद चौधरीको नयाँ पुस्तकलाई भारतको बनारसमा विमोचन गरिएको छ । त्यहाँ आयोजना भइरहेको ‘बनारस साहित्य महोत्सव’ मा चौधरीको पुस्तकलाई चर्चित बलिउड अभिनेता अनुपम खेरले सार्वजनिक गरेका हुन्।

चौधरीको यो पुस्तक उनको प्रेरणादायी जीवनकथामा आधारित छ ।

चौधरीले पुस्तकबारे भनेका छन्, ‘नेपालमा जन्मिएको सपना पनि विश्वमञ्चमा उभिन सक्छ भन्ने प्रेरणादायी जीवनकथामा पुस्तक आधारित छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?