इराकमा कार्यरत ३० हजार नेपालीले श्रम स्वीकृति पाउने
२०८२ पुष १३ गते २१:३९ अगाडि
लामो समयदेखि इराकमा काम गर्दै आएका नेपालीलाई श्रम स्वीकृति लिन आह्वान गरेको हो ।