Comments Add Comment

सुनकोशी नदी

List Grid
सुनकोशी नदीमा तीन शव भेटियो

२ असार, सिन्धुली । सुनकोशी नदी अन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन् । बुधबार साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका-५ मूलकोट, सुनकोसी-६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका –६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन् । कानढुङ्ग्री र मूलकोटमा […]