Comments Add Comment

हवाई इन्धन

List Grid
हवाई इन्धनको मूल्य घटाउन पर्यटनमन्त्रीको निर्देशन

२० जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका छन् । उनले बिहीबार सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै हवाई इन्धनको मूल्य समायोजन गर्न निर्देशन दिएको मन्त्री ढकालको सचिवालयले जनाएको छ । मन्त्री ढकालले पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी […]

हवाईभाडा ११ सयसम्म घट्यो, उडान कहिलेबाट ?

२२ जेठ, काठमाडौं । लकडाउन र हवाई उडानमा लागेको प्रतिवन्धकाबीच हवाई इन्धनको मूल्य प्रतिलिटर २५ रुपैयाँ कम भइसकेको छ । तर, यसको फाइदा सेवा प्रदायक कम्पनीले लिन भने पाएका छैनन् । सरकारले जुन महिनाभर व्यवसायिक हवाई उडानमाथि प्रतिवन्ध लगाएको छ । व्यवसायीले भने लकडाउन र उडान प्रतिवन्धकै बीचमा हवाई भाडा घटाएका छन् । हवाई इन्धनको […]

इन्धनको मूल्य अझै घटाउनुपर्छ : हवाई व्यवसायी

१८ जेठ, काठमाडौं । आन्तरिक वायुसेवा सञ्चालकहरुले हवाई इन्धनको मूल्य अझै घटाउन सरकारसाग माग गरेका छन् । उडान प्रतिबन्धका कारण वायुसेवा कम्पनीहरुलाई दैनिक ६ करोड रुपैयाँ घाटा रहेको भन्दै उनीहरुले अहिले इन्धनमा उच्च नाफा भएका बेला सरकारले भाउ घटाउन कञ्जुस्याईं गर्न नहुने बताएका हुन् । वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले भारत भन्दा हवाई इन्धन […]

बजेटपछि घट्यो हवाई इन्धनको मूल्य

१७ जेठ, काठमाडौं । सरकारले हवाई इन्धनमा लगाइँदै आएको पूर्वाधार विकास कर हटाएपछि नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ८२ डलरले मूल्य घटाएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । ‘विहीबार रातीदेखि नै लागू हुने गरी आन्तारिक र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाइएको र डिजेल, […]

इन्धनको मूल्य महंगो भयो, घटाउनुपर्छ : वायुसेवा सञ्चालक

१४ जेठ, काठमाडौं । वायुसेवा सञ्चालकहरुले नेपालमा हवाई इन्धनको मूल्य अत्यन्तै महंगो भएको र यसले कम्पनीलाई व्ययभार बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले पछिल्लो पटक तोकेको राष्ट्रिय-अन्तर्राष्ट्रिय उडान माथिको प्रतिवन्ध क्रमशः खुकुलो पार्ने संकेत गरेको छ । त्यसक्रममा नियमित व्यवसायिक उडान सुरु हुनु अगाडि व्यवसायी हवाई इन्धनको भाउ लटाउने लबिङमा लागेका हुन् । […]

हवाई इन्धन तीन गुणासम्म महँगो

१ भदौं, काठमाडौं । सरकारको चर्को कर र नेपाल आयल निगमले अत्यधिक नाफा राखेका कारण नेपालमा हवाई इन्धनको मूल्य बढी भएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले घटाउनका लागि सरकार गुहारेको छ । निगमले उडान गर्ने अन्य गन्तव्यभन्दा काठमाडौंमा इन्धनको मूल्य तीन गुणासम्म महँगो पर्ने गरेको पाइएको छ । अत्याधिक मूल्यका कारण यात्रुलाई प्रत्यक्ष मार […]