गुल्मी कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूद्वारा विशेष महाधिवेशन बोलाउन माग
२०८२ असोज २४ गते १२:५३ अगाडि
केन्द्रीय सदस्य मधु आचार्यका अनुसार ५० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भइसकेको छ ।