+
+
Shares

नारायणकाजी श्रेष्ठको प्रस्ताव : फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताएका छन्।
  • श्रेष्ठले काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा 'मंसिरमा विशेष महाधिवेशन सम्भव छैन' भनेका छन्।
  • केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सम्बोधन गरेका थिए।

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मंसिरमा विशेष महाधिवेशन म्भव नरहेको बताएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

‘मंसिरमा विशेष महाधिवेशन सम्भव छैन । निर्वाचन पछि महाधिबेशन गर्नु पर्छ’ श्रेष्ठले केन्द्रीय समितिको बैठकमा भनेका छन् ।

यसअघि केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?