जेनजी घटना : तत्कालीन आईजीपी खापुङको बयान जारी
२०८२ पुष ३ गते ११:२७ अगाडि
पूर्वआईजीपी खापुङले खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि त्यसलाई व्यंग्य गर्दै कानुन सम्झाउन खोजेको देखिन्छ ।