+
+
Shares

गृहमन्त्री अर्यालसँग आईजीपी खापुङको बिदाइ भेट

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १५:१४

२६ कात्तिक, काठमाडौं । आजबाट अनिवार्य अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाइ भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पुगेर आईजीपी खापुङले गृहमन्त्री अर्यालसँग बिदाइ भेट गरो हुन् ।

बिदाइ कार्यक्रममा गृहसचिव रामेश्वर दंगाल, मन्त्रालयका सहससचिव, उपसचिव, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र राष्ट्रिय अनुशन्धानका वरिष्ठ अधिकृत लगायत मन्त्रालयका कर्मचारीहरूको उपस्थिति थियो ।

यसअघि उनले आजै प्रधानमन्त्री सुशीला कार्कीसँग पनि बिदाइ भेट गरेका थिए ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको थियो । आपुङ आजै राति १२ बजेबाट खापुङ अनिवार्य अवकाशमा जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?