कर्जाको मागमा सुधार, आर्थिक गतिविधि बढ्ने संकेत
२०८३ भदौ २८ गते १८:४६ अगाडि
अर्थतन्त्रका सुचकमा देखिएको सुधारको तुलनामा आर्थिक गतिविधि बढी नसकेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ ।