असरल्ल राष्ट्रिय गौरवका आयोजना, लागत बढेको बढ्यै
पछिल्लो तथ्यांक अनुसार सरकारले पछिल्लो एक वर्षयता थप गरेका आयोजना बाहेक सबै पुराना आयोजनाको लागत दोब्बर र त्यसभन्दा धेरैले बढेको छ ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।