प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै १५ लाख असुलेर स्पेन लगिए युवा
राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने भन्दै एनजीओको प्रतिनिधि बनाएर मानवतस्करीमा संलग्न गिरोहले नेपाली युवालाई स्पेन लगेको भेटिएको छ । प्रधानमन्त्री ओलीको सरकारी भ्रमण टोलीमा...
