दुर्गन्धबाट समृद्धि : काठमाडौंको फोहोर मोहर बनाउने अवसर
अदालतको आदेशले मात्रै काठमाडाैंको फोहोर सोहोरिने होइन । कागजको फैसलालाई मैदानमा उतार्न दह्रो राजनीतिक इच्छाशक्ति, स्पष्ट नीति, आधुनिक प्रविधि र निजी क्षेत्रसँगको हातमा...
बेलायतबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका र १५ वर्षभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका झा आर्थिक तथा समसामयिक विषयमा कलम चलाउँछन् ।