पेट्रोलियम ट्यांकर चालकहरूमा आँखाको समस्या, दुर्घटनाको जोखिम
८ असार, काठमाडौं । रातको अँध्यारोमा पेट्रोलियम ट्यांकरको स्टेयरिङ सम्हाल्दै ५३ वर्षीय जित नारायण यादवले ३० वर्ष बिताए । अमलेखगन्जदेखि थानकोटसम्मको लामो यात्रामा...

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।