ओली-प्रचण्ड सहमतिको २३ दिनपछि कोशीमा पुरानै नेतृत्वमा नयाँ गठबन्धन
तीन बुँदे सहमतिपछि ओलीले कोशी प्रदेशको मुख्यमन्त्रीबाट हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेका थिए । कार्कीलाई हटाउने प्रयास सफल नभएपछि ओली...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।