हवाई दुर्घटना जाँच आयोगका रिपोर्ट अघिल्लो रिपोर्टका फोटोकपी जस्ता
हरेक वर्ष एक वा बढी हवाई दुर्घटना हुने नेपालमा छानबिन आयोग त बन्छन्, तर अक्सर उस्तै किसिमका निष्कर्ष सहित रिपोर्ट लेखिन्छन् ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।