१० महिनामै प्रणालीबाट किन बाहिरिए साढे ३५ हजार करदाता ?
२० असार, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को १० महिनामै राजस्व प्रणालीबाट साढे ३५ हजार करदाता बाहिरिएका छन् । अर्थ मन्त्रालयका अनुसार...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।