+
+
Shares

हुम्लामा भिरबाट लडेर एक युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १७:४०

१४ चैत, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ तल्लो पाली गाउँबाट फर्किने क्रममा भिरबाट लडेर घाइते भएका युवकको मृत्यु भएको छ ।

चंखेली गाउँपालिका–२ का ३१ वर्षीय अक नेपालीको मृत्यु भएको हो ।

घाइते भएका नेपालीलाई उपचारका क्रममा जिल्ला अस्पताल हुम्ला पुगाइएका उनको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज लैजाने क्रममा विमानस्थल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

मृत्यु भएका नेपालीको शव जिल्ला अस्पताल हुम्ला पोष्टमार्टम भइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी युवराज ढकालले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?