सवारी साधनदेखि इन्धनसम्मको आयात खुम्चियो, गत वर्षभन्दा पौने ३ खर्ब कम
७ असार, काठमाडौं । सवारी साधनदेखि पेट्रोलियम पदार्थसम्मको आयात खुम्चिँदा चालु आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनामा वस्तु आयात उल्लेख्य घटेको छ...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।