विदेश घुम्ने नेपालीबीच लोकप्रिय थाइल्याण्ड, ४ महिनामा ९ हजार पुगे
३० जेठ, काठमाडौं । ‘आउटबाउण्ड टुरिजम (विदेश भ्रमण)’मा नेपालीहरुबीच लोकप्रिय मानिने गन्तव्य थाइल्याण्डको भ्रमणमा जाने नेपालीको संख्या बढ्न थालेको छ । थाइल्याण्डको पर्यटन...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।