सिन्डिकेटमा एलपी ग्यास उद्योगी, नाफा बढाउन बिक्री रोक्ने धम्की
आफ्नो नाफा बढाउने माग सम्बोधन नभएको भन्दै संघले फेरि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ, जसमा ग्यास उत्पादन नै बन्द गर्नेसम्मका गतिविधि समावेश छन्...
२०८१ फागुन १८ गते २१:२६