कर्णालीको संस्कृति देखाउन १ महिनादेखि काठमाडौंमा, बालेनले भेट दिएनन् (तस्वीर/भिडियो)
‘हामीले कर्णालीको जडिबुटी, भेषभूषा, बाजागाजा अहिले बनेको नयाँ सरकारलाई देखाएर राष्ट्रव्यापी रूपमा पढाइ हुनुपर्यो भन्ने हाम्रो माग हो,’ उनले भने, ‘नेपालका जुनसुकै सरकारी...