गोरखा भूकम्पको १० वर्षपछि धरहराबाट काठमाडौं नियाल्दा (तस्वीरहरू)
अहिले त्यही ठाउँमा धरहरा पुरानो स्वरुपमा नयाँ प्रविधिबाट पुनर्निर्माण गरी ठडाइएको छ । राणाकालीन सिंहदरबार, हनुमानढोका दरबार, रानीपोखरीदेखि दशरथ रंगशालासम्मका संरचना पुनर्निर्माण भएका...
