किसान भेटेपछि ‘कृषि कर्जा’ मा गभर्नर लचिलो
मध्यपश्चिमका ग्रामीण किसानका व्यावहारिक जटिलता सुनेर फर्किए लगत्तै पौडेलले एकीकृत नीतिगत परिमार्जन नै सुरु गरेका हुन् ।
अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।