अर्थतन्त्र मन्दीउन्मुख हुँदा मूल्यवृद्धि निरन्तर घट्दो, मूल्यविस्फीति त्रास
चालु आर्थिक वर्ष १० महिनामा नेपालको मुद्रास्फीति २.७७ प्रतिशत झरेपछि मन्दीसँगै मूल्यविस्फीति क्रम सुरु होला कि भन्ने चर्चा पनि बढ्न थालेको छ ।
अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।