नेफ्स्कुनको वित्तीय विवरणमा फेरि जालझेल, २ अर्बको गैरबैंकिङ सम्पत्ति
संस्थाको वित्तीय अवस्था वास्तविकभन्दा राम्रो देखाउन खराब कर्जा, गैरबैंकिङ सम्पत्ति तथा कर्जा नोक्सानी व्यवस्था पालनामा जालझेल गरेको पुष्टि भएको हो ।
अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।