नेपाल रिमा आगजनी बीमा दाबीको १५ अर्ब दायित्व, ‘एडभान्स’ भुक्तानीमा ढिलासुस्ती
नेपाल रिले बीमा कम्पनीलाई अग्रिम दाबी भुक्तानी दिन ढिलाइ गर्दा त्यसको असर बिमितसम्म पुगेको हो ।
अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।