प्रधानमन्त्रीले अध्यक्ष प्रचण्ड र हामीविरुद्ध सीआईबी लगाउनुभएको छ : वर्षमान पुन
हाम्रो केही काण्ड छैन। प्रधानमन्त्रीजीले एक वर्षदेखि अध्यक्ष कमरेडका बारेमा, मेरो बारेमा र हाम्रा नेताहरूको बारेमा सीआईबीलाई लगाउनुभएको छ, अख्तियार लगाउनुभएको छ। हामीसँग...
