प्रधानमन्त्रीका स्वकीय सचिवमाथि प्रश्न उठाउने जेनजी महान्यायाधिवक्ताबारे मौन
प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले श्रीमती सहितका नातेदारलाई नियुक्ति दिलाएको विषयले तरंगित भएका जेनजीका समूहहरू महान्यायाधिवक्ता सविता भण्डारी जोडिएको अवैध डिम्ब कारोबारको प्रकरणमा...