+
+
Shares

यस्तो छ बन्दै गरेको बालेनको कार्यालय (तस्वीरहरू)

कौशल काफ्ले कौशल काफ्ले
२०८२ पुष १२ गते १३:१५

१२ पुस, काठमाडौं । जेनजी आन्दोलनपछि लामो समय तटस्थ देखिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अहिले राजनीतिमा सक्रिय भएका छन् ।

पछिल्ला केही दिन लगातार राजनीतिक भेटवार्ता जारी राखेका उनले आफ्नै नेतृत्वमा वैकल्पिक राजनीतिक शक्ति बनाउने तयारी गरेका छन् ।

रास्वपालगायतका दल र अभियन्तासँग एकताको छलफल गरेका उनले छुट्टै कार्यालय नै स्थापना गरेका छन् । यो कार्यालय देश विकास पार्टीको भनिएको छ । यो पार्टी बालेन समर्थितहरुको हो ।

कार्यालय ललितपुरको ज्वागलमा रहेको छ । अहिले कार्यालय व्यवस्थापनको काम भइरहेको छ । रङरोगनको काम भइरहेको छ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?