संघदेखि प्रदेशका बजेटमा जेनजी, तर युवा मन्त्रालयले नै चिन्दैन
युवा तथा खेलकुद मन्त्रालयका अनुसार हाल चर्चामा रहेका जेनजी वा जेन अल्फाजस्ता आधुनिक पुस्तागत परिभाषामा टेकेर कुनै अध्ययन गरिएको छैन ।
२०८२ असार ३ गते २१:२३