को-को हुन् टीकापुर जग्गा घोटालाका मुख्य अभियुक्त ? आरजु र रेशममाथि किन मुद्दा चलेन ?
टीकापुर बजार क्षेत्रको १२५ कट्ठा सरकारी जग्गा नेता, कार्यकर्ता र आफन्तलाई बाँडेको अभियोगमा अख्तियारले कांग्रेस, एमाले र माओवादीका स्थानीय नेतामाथि मुद्दा चलाएको छ...
