बागमती कांग्रेसमा किचलो, लामा पक्षले खोज्यो मन्त्रिपरिषद्मा सम्मानजनक हिस्सेदारी
बागमतीमा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षले मन्त्रिपरिषद्मा सम्मानजनक हिस्सेदारीको प्रतिबद्धता मुख्यमन्त्री इन्द्र बानियाँसँग खोजेको छ । दुईदिनपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनुअघि सन्तुलन कायम...