बुकर विजेता अनुवादक भन्छिन्– ‘अनुभूतिको अनुवाद एआईले होइन, मान्छेले मात्रै गर्न सक्छ’
‘अनुवादमा सबै कुरा हराउँछ तर असल अनुवादले पाठकलाई मूल कृति पढेकै अनुभूति दिन्छ।’ अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता डेजी रकवेल साहित्यिक अनुवादलाई केवल भाषान्तर...