Comments Add Comment

नापी सर्भेक्षक यादवविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

२७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिलका सर्भेक्षक शिव नारायण यादवविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

जग्गा कित्ताकाट गर्न सिन्धुपाल्चोक बाासबारी ४ ढकालथोकका बालकृष्ण खातीसाग ५० हजार घुस लिएको लिएको अवस्थामा अख्तियारले यादवलाई पक्राउ गरेको थियो । अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा ३(१) र ३(१) (ख) बमोजिम हदैसम्म सजायको माग दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment