Comments Add Comment

नक्कली पेस्तोलसहित दुई युवक पक्राउ

२ असोज काठमाडौं । नक्कली पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । बनस्थलीबाट गोंगबु बस्ने २४ वर्षका डेविड शेरचन र चितवन, पर्सा बस्ने २४ वर्षका सहदेव श्रेष्ठ पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट नक्कली पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

सहदेवको साथबाट गृह-मन्त्रालयको लोगो भएको सशस्त्र प्रहरी जवानको नक्कली परिचय-पत्र समेत बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment