Comments Add Comment

दार्जीलिङका विमल गुरुङ काठमाडौं आउँदै

४ असोज, काठमाडौ । दार्जीलिङस्थित गोरखा मुक्ति मोर्चाका अध्यक्ष एवं गोरखाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का प्रमुख विमल गुरुङ काठमाडौं आउने भएका छन् ।

Bimal-Gurungगुरुङले सोमबार काठमाडौंमा पशुपतिको दर्शन गर्ने दार्जीलिङको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

गुरुङले पशुपतिका नाममा भाकल गरेकाले सो पूरा गर्न नेपाल आउन लागेको सिलिगुढीबाट प्रकाशित हिमालय दर्पणले लेखेको छ ।

गुरुङका साथमा सभासद अनित थापा, रोशन गिरी र अरुण सिग्चीसमेत रहेको बताइएको छ । उनीहरु पैदाल मार्गबाट झापाको काँकडभिट्टा हुँदै काठमाडौं आउने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment