Comments Add Comment

साहनाको शोकमा एमालेले आधा झन्डा झुकाउने

७ असोज, काठमाडौं । नेकपा एमालेले तीन दिन पार्टीको झन्डा आधा झुकाउने भएको छ । नेतृ साहना प्रधानको शोकमा पार्टीको झन्डा तीन दिन आधा झुकाउने र तीन दिनसम्म कुनै औपचारिक कार्यक्रमको आयोजना नगर्ने निर्णय एमालेले गरेको छ ।
मंगलबार बसेको पार्टीको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । साथै असोज ११ गते पार्टी कार्यालयमा वृहत श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment