Comments Add Comment

सडकमा सार्कको सन्नाटा (फोटोकथा)

१० मंसिर, काठमाण्डौ । सार्क सम्मेलन सुरु हुने बेला काठमाण्डौका मुख्य भाग कर्फ्यु लगाएजस्तै सुनसान देखिए । सार्क मुलुकका नेताहरु काठमाण्डौ आएपछि सुरक्षा खतरालाई ध्यान दिँदै सरकारी बिदा दिइएको छ भने सडकमा आवतजावतमा पनि कडाई गरिएको छ । कस्तो देखियो बिहानै काठमाण्डौ ?

हेरौं केही तस्वीर

empty road (1)

empty road (3)

empty road (4)

empty road (5)

empty road (6)

empty road (7)

empty road (8)

empty road (9)

empty road (12)

empty road (13)

empty road (14)

empty road (15)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment