Comments Add Comment

सुरभि साहित्य पुरस्कार गीता केशरी र कणाद महर्षिलाई

४ माघ, काठमाडौं । सुरभि आख्यान पुरस्कार आख्यानकार गीता केशरी र सुलेख आख्यान प्रतिभा पुरस्कार कथाकार कणाद महर्षिलाई दिने निर्णय भएको छ । पुरस्कार यही माघ १६ गते वितरण गरिने छ ।

बौद्धको रामहिटीस्थित साहित्य सदनको कार्यालयमा हुने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीबाट पुरस्कार वितरण हुने सुरभि साहित्य प्रतिष्ठानका कोषाध्यक्ष रामकुमार पण्डित क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment