+
+
Shares

खुर्सानीको धूलो कसले राख्यो संविधानसभामा ?

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ८ गते ११:५६

माघ ८ को निर्णायक दिन संविधानसभा परिसरभित्र १० पोका खुर्सानीको धूलो भेटिएको छ ।

गतसाल फेब्रुअरीमा भारतीय तल्लो सदन लोकसभामा तेलंगाना राज्यसम्बन्धी विवादमा राष्ट्रिय कांग्रेसका सांसद एल राजगोपालले आफूसँग असहमत राख्ने सभासदलाई संसद भवनभित्रै खुर्सानी र मरिचको धूलो छरिदिएका थिए । त्यस्तै प्रकृतिको घटनाको संकेत नेपालमा पनि देखिएको छ ।

तपाईको विचारमा संविधानसभामा खुर्सानीको धूलो कसले, किन राख्यो होला ?

१) नाराबाजी गर्ने एमाओवादी र मधेसवादी सभासदको आँखामा हाल्न सत्ता पक्षबाटै राखिएको हुन सक्छ ।

२) मर्यादापालकको घेरा तोड्न विपक्षी सभासदहरुले राखेको हुनुपर्छ ।

३) उट्पट्याङ्का लागि वा विपक्षीलाई बदनाम गराउनका लागि कुनै तेस्रो पक्षले राखेको पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?