Comments Add Comment

मरिस्का र विकासको ‘आज भोली’

video
गायक तथा संगीतकार वीपी वाग्लेले एस राजको शब्दमा ‘आज भोली’ बोलको गीत तयार पारेका छन् । यो गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । वीपी वाग्लेको दोश्रो एल्बम ‘तलास’मा यो गीत समावेश छ । एल्बम र भिडियो एक महिना भित्रमा बजारमा आउने वाग्लेको भनाई छ ।

यो गीतको म्यूजिक भिडियोलाई नितिन चन्दले निर्देशन गरेका छन् । भिडियोमा विकास लामिछाने र मरिस्का पोख्रेलले मोडलिङ गरेको छन् । गणेश तिमिल्सिनाले निर्माण गरेको भिडियो उत्कृष्ट बनेको गायक तथा संगीतकार वाग्लेले जानकारी दिए । video-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment