Comments Add Comment

प्रियंका अमेरिकन टिभी सोमा प्रशिक्षक बनिन्

प्रियंका

मुम्बई । पछिल्लो समय बलिउडमा लगालग सफलता हात पारेकी अभिनेत्री प्रियंका चोपडाले अमेरिकी टिभी शो ‘क्वान्टिटी’को फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) मा प्रशिक्षकको भुमिका निर्वाह गर्ने भएकी छिन् ।

पि्रयंकाले डिसेम्बर २०१४ मा अमेरिकी स्टुडियो एबीसीसंग एक वर्षका लागि उक्त कार्यक्रमका लागि काम गर्ने सम्झौता गरेकी थिईन् ।

यो एकखालको धारावाहिक श्रृङखला हो । यसमा केही युवाहरुले अभिनय गर्नेछन् । श्रृङ्खलामा एक अमेरिकीमाथि भयाबह आतंकवादी हमला भएपछि हमला गर्नेहरुको खोजी सुरु हुन्छ । हमलाकारीलाई खोज्ने क्रममा पि्रयंकाले आफ्नो कौशलता देखाउनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment