Comments Add Comment

नेपाल इतिहास संघको नयाँ कार्यसमिति चयन

१५ असार, काठमाडौं । नेपाल इतिहास संघको छैटौं सम्मेलनले  प्रध्यापक डा सुरेन्द्र केसीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्ष प्रा.डा. ज्ञानेन्द्र पौडेल, महासचिव डा.शोभाकर कडेल, सचिव ढाकाराम सापकोटा, कोषाध्यक्ष डोलराज काˆले र सदस्यहरूमा डा. गोपाल धौबान्जर, डा. राजेन्द्र रेग्मी, डा.रमेश श्रेष्ठ, डा.शैलेन्द्र मल्लिक, खेमराज पोखरेल, रामप्रसाद उपाध्याय, चन्द्रकान्त पौडेल, अर्जुन देउवा, ज्याति उपाध्याय, प्रकाश दर्नाल सर्वसहमतबाट निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

धिमे बजाउने केटी…

Advertisment