Comments Add Comment

जो लिचले सुरुवाति तीन बलमै लिए हृयाट्रिक

Joe-Leach

१७ साउन, काठमाडौं । रोयल लण्डन वन डे कपमा वोस्टरशायरले नर्थ हृयाम्पटनशायरविरुद्ध सम्भवत सबैभन्दा उत्कृष्ट सुरुवात गर्‍यो ।

वोस्टरशायरका बलर जो लिचले इनिङको पहिलो ओभरको पहिलो तीन बलमा नै हृयाट्रिक लिए । उनले इनिङको सुरुबाति ३ बलमा लगातार विकेट लिएर हृयाट्रिकको दुर्लभ प्रदर्शन गरेका छन् ।

यसअघि सन् २००३ को विश्वकपमा श्रीलंकाका चमिन्दा भासले बंगलादेशबिरुद्ध सुरुवाति तीन बलमा तीन विकेट लिँदै हृयाट्रिक लिएका थिए । जुन खेल श्रीलंकाले १० विकेटले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment