+
+
Shares

यसरी बाँध्नुहोस् दुई सेकेण्डमा जुत्ताको तुना

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ६ गते ८:४०

shoe-less

जुत्ताको तुना बाँध्न धौ भएर धेरैले र्फमल जुत्ता लगाउन मन पराउँदैनन् । तपाइँलाई पनि कतै जुत्ताको तुना बाँध्न निकै झण्झट त लाग्दैन ? यदि त्यसो हो भने चिन्ता नलिनुस् ।

जुत्ताको तुना बाँध्ने कामबाट हैरान भएकाहरुका लागि नयाँ सुपर फर्मुला आइसकेको छ । यो सुत्रबाट अब आँखा झिमिक्क पार्दासम्म जुत्ताको तुना बाँधिसकिन्छ ।

अहिले यु ट्युबमा एउटा भिडियो निकै लोकपि्रय बनिसरहेको छ । उक्त भिडियोमा जुत्ताको तुना बाँध्ने सबैभन्दा सजिलो तथा तिव्र तरिकाको बारेमा बताइएको छ । यो तरिका अपनाउँदा केवल २ सेकेण्डमै जुत्ताको तुना कस्न सकिन्छ ।

हेरौँ भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?