+
+
Shares

अनुप र रिमासहित यी हुन् कुलमान पक्षका १८ जना समानुपातिक उम्मेदवार (सूची)

अनलाइनखबरलाई प्राप्त सूची अनुसार, अनुप कुमार उपाध्याय, केन्द्रीय सदस्य रिमा विश्वकर्मा, डा. महेन्द्र लावती, धर्म लाल तामाङ लगायत छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते २१:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपासँग एकीकरण गरेको उज्यालो नेपाल पार्टीले १८ जना समानुपातिक उम्मेदवारहरूको सूची तयार पारेको छ।
  • साविक उनेपाका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू समानुपातिक बन्दसूची पेश गर्न आयोगमा पुगेका छन्।
  • उनीहरूले रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरी आयोगमै बसेर सूची पेश गर्ने तयारी गरेका छन्।

१४ पुस, काठमाडौं । रास्वपासँग एकीकरण गरेको उज्यालो नेपाल पार्टी आफू पक्षीय १८ जना समानुपातिक उम्मदवारहरूको सूची तयार पारेको छ ।

अहिले साविकको उनेपाका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू आयोगमा पुगेका छन् ।

उनीहरूले केहीबेर अघिमात्रै रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

अब उनीहरू आयोगमै बसेर समानुपातिक बन्दसूची पेश गर्नेछन् ।

अनलाइनखबरलाई प्राप्त सूची अनुसार, अनुप कुमार उपाध्याय, केन्द्रीय सदस्य रिमा विश्वकर्मा, डा. महेन्द्र लावती, धर्म लाल तामाङ लगायतको सूची तयार भएको छ ।

यस्तो छ सूची :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?