News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ।
- सहमति अनुसार, कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाइने भएको छ।
- सहमतिपत्रमा उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन्।
१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ ।
सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो ।
सहमति अनुसार, कुलमानलाई रास्वपाको उपसभापति बनाइने भएको छ ।
त्यस्तै, सहमतिपत्रमा उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेबीच हस्ताक्षर भएको छ ।
जसमा काठमाडौंका मेयर बालेन शाह साक्षी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4