Comments Add Comment

सनातन हिन्दु राष्ट्र माग्दै बानेश्वरमा प्रदर्शन

rally (9)

१४ भदौ, काठमाडौं । धर्म निरपेक्षता खारेज र सनातन हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राजधानीमा प्रर्दशन भएको छ ।

सनातन हिन्दु राष्ट्र संयुक्त संघर्ष समितिले तीनकुनेबाट बानेश्वरसम्म प्रदर्शन गरेको थियो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न केही बेर तनाव उत्पन्न भएको थियो ।

प्रदर्शनमा पूर्वमन्त्री खुमबहादुर खड्का समेत सहभागी थिए । संविधानको विधेयकमा धर्मनिरपेक्षता उल्लेख रहेकाले हिन्दु राष्ट्रका लागि आन्दोलनको विकल्प नभएको खड्काले बताए ।

rally (7)

rally (5)

rally (1) rally (2) rally (4)
rally (8)
rally (12) rally (14) rally (15)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment