Comments Add Comment

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, राजिनामा वा संसद फेस गर्नेबारे छलफल हुने

KP Oli२३ वैशाख, काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस लगायतले संसदमा आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठकमा विपक्षीको सामना कसरी गर्ने भन्नेवारे छलफल हुने श्रोतले बताएको छ ।  आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको एमाओवादीले मन्त्रिपरिषद बैठक हिजोको निरन्तरता भएको बताएको छ ।

एमाओवादीका मन्त्रीहरु प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद वैठकमा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफलमा रहेको एक मन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment